मुख्य सामग्रीमा जानुहोस्
Nectar Press
२०८३ असार ३१ गते, बुधबार

१० बजेसम्म करिब ६ प्रतिशत मत खस्यो

१० बजेसम्म करिब ६ प्रतिशत मत खस्यो
मुख्य बुँदाहरू
  • प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा मतदान सुचारू छ।
  • बिहान १०:०० बजेसम्म देशभर १० लाख ६५ हजार १२० अर्थात् करिब ६ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
  • (करीव ६ प्रतिशत) मत खसेकाे जानकारी प्राप्त भएकाे छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा मतदान सुचारू छ।  बिहान १०:०० बजेसम्म देशभर १० लाख ६५ हजार १२० अर्थात् करिब ६ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।  (करीव ६ प्रतिशत) मत खसेकाे जानकारी प्राप्त भएकाे छ।

 

 

यो समाचारमा तपाईंको प्रतिक्रिया:

साझा: Facebook X WhatsApp Telegram

Nectar Digit