मुख्य सामग्रीमा जानुहोस्
Nectar Press
२०८३ असार ३१ गते, बुधबार

कसरी बदल्दै छ प्रविधिले युद्धको रूप ?

कसरी बदल्दै छ प्रविधिले युद्धको रूप ?
मुख्य बुँदाहरू
  • सन् २०२२ मा युक्रेनको युद्धमैदानमा देखिएको ट्रेन्च युद्ध र भारी तोपखानाको दृश्य अहिले फरक देखिन्छ।
  • अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धभन्दा त्यो निकै भिन्न थियो।
  • युद्ध सुरु भए झन्डै तीन महिना पुग्न लाग्दा पनि यी समानताहरू अझै प्रस्ट देखिन्छन्।
  • यी दुवै युद्धमा बलियो सैन्य शक्ति भएका देशहरूले आफ्ना विरोधीलाई परास्त गर्न सकेका छैनन्।

१५ जेठ, काठमाडौं। सन् २०२२ मा युक्रेनको युद्धमैदानमा देखिएको ट्रेन्च युद्ध र भारी तोपखानाको दृश्य अहिले फरक देखिन्छ। अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धभन्दा त्यो निकै भिन्न थियो।

तर, यी दुई द्वन्द्वबीचका समानताहरू चाँडै नै देखिए। युद्ध सुरु भए झन्डै तीन महिना पुग्न लाग्दा पनि यी समानताहरू अझै प्रस्ट देखिन्छन्। यी दुवै युद्धमा बलियो सैन्य शक्ति भएका देशहरूले आफ्ना विरोधीलाई परास्त गर्न सकेका छैनन्।

यो समाचारमा तपाईंको प्रतिक्रिया:

साझा: Facebook X WhatsApp Telegram

Nectar Digit