मुख्य बुँदाहरू
- जाजरकोटको भेरी नगरपालिकामा जलवायु अनुकूल स्वास्थ्य चौकी निर्माण भएको छ ।
- भुर स्वास्थ्य चौकीको बिहीबार नेपाल सरकार, युएनएफपीए र जापानी राजदूतावासका अधिकारीहरूले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
- भेरी नगरपालिका वडा नम्बर–९ मा जापान सरकारको आर्थिक सहयोग र युएनएफपीएको कार्यान्वयनमा सञ्चालित ‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार’ परियोजना अन्तर्गत सो स्वास्थ्य चौकी निर्माण गरिएको हो ।
काठमाडौँ । जाजरकोटको भेरी नगरपालिकामा जलवायु अनुकूल स्वास्थ्य चौकी निर्माण भएको छ । भुर स्वास्थ्य चौकीको बिहीबार नेपाल सरकार, युएनएफपीए र जापानी राजदूतावासका अधिकारीहरूले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
भेरी नगरपालिका वडा नम्बर–९ मा जापान सरकारको आर्थिक सहयोग र युएनएफपीएको कार्यान्वयनमा सञ्चालित ‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार’ परियोजना अन्तर्गत सो स्वास्थ्य चौकी निर्माण गरिएको हो ।
यो समाचारमा तपाईंको प्रतिक्रिया:

प्रतिक्रिया दिनुहोस्