मुख्य बुँदाहरू
- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् ।
- सभापति थापाले बिहीवार बिहान काठमाडौं– ३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
- आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो ।
- देशभर मतदान कार्य जारी छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् ।
सभापति थापाले बिहीवार बिहान काठमाडौं– ३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी यसपटक सर्लाही–४ बाट उम्मेदवार हुन । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । देशभर मतदान कार्य जारी छ ।
यो समाचारमा तपाईंको प्रतिक्रिया:





प्रतिक्रिया दिनुहोस्