मुख्य बुँदाहरू
- कमसल बर्दी, कम तलब, दैनिक खानामा विभेद, मिसन र पुरस्कार पाउन पहुँच, अव्यवस्थित ड्युटी प्रणाली लगायतका कारण प्रहरीको मनोबल गिर्दो देखिन्छ ।
- यस्तै कारण पछिल्लो ५ वर्षमा ६ हजार २०३ प्रहरीले अवधि नपुग्दै सेवाबाट राजीनामा दिएका छन् ।
कमसल बर्दी, कम तलब, दैनिक खानामा विभेद, मिसन र पुरस्कार पाउन पहुँच, अव्यवस्थित ड्युटी प्रणाली लगायतका कारण प्रहरीको मनोबल गिर्दो देखिन्छ । यस्तै कारण पछिल्लो ५ वर्षमा ६ हजार २०३ प्रहरीले अवधि नपुग्दै सेवाबाट राजीनामा दिएका छन् ।
यो समाचारमा तपाईंको प्रतिक्रिया:




प्रतिक्रिया दिनुहोस्