मुख्य बुँदाहरू
- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थापक नेताहरूले निर्दिष्ट गरेको मूल्य–मान्यता र आदर्शअनुरूप अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
- नेता सिंहले पार्टीभित्र विशेष र नियमित महाधिवेशन पक्षधर गरी दुई समूह देखिएकाले १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने बताए ।
- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थापक नेताहरूले निर्दिष्ट गरेको मूल्य–मान्यता र आदर्शअनुरूप अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
- धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति स्वर्गीय श्यामनिधि यादवको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता सिंहले पार्टीभित्र विधिको शासन स्थापित गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको बताएका हुन् ।
- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थापक नेताहरूले निर्दिष्ट गरेको मूल्य–मान्यता र आदर्शअनुरूप अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
- नेता सिंहले पार्टीभित्र विशेष र नियमित महाधिवेशन पक्षधर गरी दुई समूह देखिएकाले १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने बताए ।
- उनले सदस्यता अद्यावधिक गर्ने नाममा कार्यकर्तामा डर त्रास सिर्जना नगर्न र प्रविधिको दुरुपयोग गरी विधि मिच्ने प्रवृत्ति रोक्न चेतावनी दिए ।
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थापक नेताहरूले निर्दिष्ट गरेको मूल्य–मान्यता र आदर्शअनुरूप अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति स्वर्गीय श्यामनिधि यादवको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता सिंहले पार्टीभित्र विधिको शासन स्थापित गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको बताएका हुन् ।
यो समाचारमा तपाईंको प्रतिक्रिया:

प्रतिक्रिया दिनुहोस्